नियम ८०
एनेक्स तथा म्यानुअल लागू गर्न सकिने
प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा जारी भएका एनेक्स वा सो को कुनै खण्ड र म्यानुअल तथा डकुमेन्ट्स वा सो को खण्ड गैर सैनिक हवाई उडानलाई सुरक्षित, नियमित र व्यवस्थित तुल्याउने दृष्टिकोणले आवश्यकता तथा औचित्यताको आधारमा लागू गर्न सक्नेछ ।